पर्यटन मन्त्री अधिकारीको बेलायत भिसा रद्द

चिरन शर्मा । लण्डन- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको बेलायतको भिसा च्यातिएको अवस्थामा भेटिएको छ। नोभेम्वर ५ देखी ७ तारिख सम्म लण्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा नेपालको तर्फवाट सहभागि हुन वेलायत आउन लागेका अधिकारीको भिसामा वेलायती दूतावासको लापर्वाही गरेको कारणले भिसा रद्द भएको हो। मन्त्री अधिकारीको राहदानी संकलन गर्न काठमाडौंस्थित भिएचएफ … Continue reading पर्यटन मन्त्री अधिकारीको बेलायत भिसा रद्द